राँके जुलुशपछि दमकमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप, दुई सख्त घाइते

दमक/ कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आएका पुनः नामांकन संघर्ष समितिका आन्दोलनकारी र प्रहरी बीच झापाको दमकमा मंगलबार साँझ झडप भएको छ । झडपमा परी राँके जुलुस निकाल्ने आन्दोलनकारी तर्फ र प्रहरी तर्फ गरी १० जनाभन्दा बढी घाइते भएको जानकारीमा आएको छ । दमकको गोरखा डिपार्टमेन्ट अगाडिबाट शुरु भएको राँके जुलुश गणतन्त्र चोकमा आइपुगेपछि … Continue reading राँके जुलुशपछि दमकमा पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप, दुई सख्त घाइते